राजु पौडेल झापा । झापाको काँकडभिट्टामा आजदेखि मेचीनगर गोल्ड कप हुँदैछ । उद्घाटन खेलमा विदेशी टोली दाउफिन्स एफसी क्यामरुन र आयोजक मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर भिड्दैछन् । दिउँसो ३ बजे काँकडभिट्टा माविको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले गर्ने कार्यक्रम रहेको छ । गोल्डकपको चौथो संस्करणको […]from खेल – News24 : Premium News Channel http://bit.ly/2GEIcXF
No comments:
Post a Comment