Sunday, April 21, 2019

विश्रामपछि नेयमार मोनाकोविरुद्ध मैदानमा उत्रने

एजेन्सी । झन्डै तीन महिनाको विश्रामपछि फ्रान्सेली क्लब पीएसजीका स्टार फरवार्ड नेयमार खेलमा फर्कने भएका छन् । विश्राममा रहेका नेयमारले एक साताअघि नै टिमसँग सामान्य प्रशिक्षण थालिसकेका थिए । नेयमारका क्लबका प्रशिक्षक थोमस टुचेलले बताएअनुसार आइतबार नेयमार मोनाको विरुद्धको खेलबाट पुनरागमन गर्न लागेका हुन् । तीन महिनाअघि स्टार्सवर्गविरुद्धको खेलका क्रममा नेयमारलाई चोट लागेको थियो । […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2VWLwmf

No comments:

Post a Comment