Friday, April 5, 2019

तेक्वान्दोको प्रशिक्षण शिविर सम्पन्न

काठमाडौं । विश्व तेक्वान्दोको तत्वाधानमा UK Sport र GB तेक्वान्दोको सहयोगमा Taekwondo Development Partnership Project Nepal अन्तरगत Taekwondo Training Camp for Athletes -2019 आज सातदोबाटो, ललितपुर स्थित तेक्वान्दो एकेडेमी हलमा सम्पन्न भयो । यही अप्रिल १ देखि संचालन भएको उक्त टेनिङ्ग क्याम्पमा ५० जना खेलाडीहरु सहभागी भएका थिए । यसअघि उक्त कार्यक्रम काठमाडौं र पोखरामा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Kdlt94

No comments:

Post a Comment