Sunday, April 28, 2019

भारतीय खेलाडीसँग पराजित हुनुका बावजुद पनि प्रिन्सलाई अर्को अन्तर्राष्ट्रिय पदक

काठमाडौं । नेपालका उदियमान खेलाडी प्रिन्स दाहालले फेरी एक पटक विश्व खेल मञ्चमा राष्ट्रको नाम पहिचान गराउन सफल भएका छन् । उनले थाइल्याण्डमा आयोजना भएको योनेक्स सिंह रोजा विटिवाई इन्टरनेशनल च्याम्पियनशीप २०१९ यु–१७ एकलमा भारतीय खेलाडीसँग पराजित हुनुका बावजुद दोश्रो स्थान प्राप्त गर्न सफल भएका छन् । दाहाल फाइनलमा भारतीय खेलाडी प्रनभ राव गन्धमसँग २१–१५, […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2GQtflx

No comments:

Post a Comment