Sunday, April 28, 2019

सरकारले सहयोग नगरेपनि स्वर्णपदक जितेर ल्याउँछौं

काठमाडौं, १५ बैशाख । आगामी मे ३ देखि ६ तारिख (बैशाख २०–बैशाख २२) गतेसम्म मलेसियामा हुन गइहेको ओकिनावा गोजु–रियो खुला अन्तिर्राष्ट्रिय कराँते प्रतियोगिता–२०१९ मा सहभागी हुने खेलाडीहरुलाई बिदाई गरिएको छ । आइतबार काठमाडौंमा ओकिनावा गोजु–रियो एसोशिएशन नेपालद्धारा आयोजना गरेको बिदाई कार्यक्रममा १७ देशको सहभागिता रहने उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने तीन खेलाडीसहित पाँच सदस्यीय टोलीको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2V1TzSv

No comments:

Post a Comment