विनय तिमसिना इलाम, १८ चैत । भारतमा भईरहको आइपिएलको आजको दिल्ली क्यापिटलको पञ्जाव इलेभेन विरुद्दको खेलमा नेपाली युवा स्पीनर सन्दिप लामिछानेले सानदार वलिङ गरेका छन् । उनले दिल्लीको लागि २७ रन दिएर वहुमुल्य २ विकेट निकालेका छन् । उनले सम करन र सरफराज खानलाई आउट गरेका हुन । राम्रो लयमा व्यटीङ गर्दै गरेका सम करणलाई […]from खेल – News24 : Premium News Channel https://ift.tt/2UoB3m8
No comments:
Post a Comment