Sunday, April 14, 2019

मलेसियामाथि नेपालकाे शानदार जित, ९३ रनको लक्ष्य २ विकेट गुमाएर भेट्टायाे

काठमाडाैँ । आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेट अन्तरगत एसिया छनोटका लागि जारी खेलमा नेपालले मलेसियामाथि शानदार जित निकालेकाे छ । मलेशसियाकाे क्वालाम्पुरस्थित बायुमास ओभलमा आज बिहान भएकाे खेलमा टस हारेर मलेसियाले पहिले ब्याटिङ गरेकाे थियाे । मलेसियाले ९३ रनको सामान्य लक्ष्य नेपाललाई दिएकाे थियाे । साे लक्ष्य २ विकेट गुमाएर १३ ओभरमा भेट्टायो र मलेसियालाई […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2V0nqKi

No comments:

Post a Comment