काठमाडौं । मलेसियामा जारी आईसीसी यू १९ विश्वकप एसिया छनोट अन्तरगत अन्तिम खेलमा युएईले ओमानलाई १० विकेटले पराजित गरेको छ । योसँगै युएईले विश्वकपमा स्थान पक्का गरेको छ भने नेपाल छनोटबाट बाहिरिएको छ । ओमानले प्रस्तुत गरेको १ सय ६ रनको सामान्य लक्ष्य यूएईले १२.१ ओभरमा विना विकेटको क्षतिमा १ सय १० रन बटुल्दै सहजै […]from खेल – News24 : Premium News Channel http://bit.ly/2GtQRw4
No comments:
Post a Comment