काठमाडाैँ । मुलुकको प्रत्येक गाउँठाउँमा पर्यटन जागरणको सन्देश फैलाउनुपर्ने उद्देश्य बोकेर किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले ‘मेरो गाउँ, मेरो ठाउँ’ अंकित झन्डालाई विश्वकै सर्वोच्च शिखर सगरमाथामा फहराउने भएका छन् । १३ औं पटक सगरमाथाको सफल आरोहण गरिसकेका शेर्पाको नाउँ गिनिज बुक अफ वल्र्ड रेकड्समा समेत दर्ज छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Zlkrew
No comments:
Post a Comment