एजेन्सी । बलिउड फिल्म ‘कलंक’ को ट्रेलर सार्वजानिक भएको छ । यो फिल्म अभिषेक बर्मनको हो । अभिनेता वरुण धवन, आलिया भट्ट , आदित्य राँय कपूर , सोनाक्षी सिंहा , माधुरी दीक्षित र संजय दत्तका मुख्य भुमिकामा बनेको यो फिल्मको ट्रेलर बुधबार रिलिज भएको हो । फिल्ममा कुणाल खेमू पनि एक अहम भुमिकामा देखिएको छ […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OM4QQA
No comments:
Post a Comment