Tuesday, April 23, 2019

आठौं राष्ट्रिय खेलकुद : पौडीमा गौरिकाले एकैदिन एक कीर्तिमानसहित ४ स्वर्ण जित्दा, शुभम र अनुभवको पनि नयाँ कीर्तिमान

बाँके । ओलम्पियन पौडिबाज गौरिका सिंहले आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत २२औँ राष्ट्रिय पौडी प्रतियोगिताको तेस्रो दिन एक कीर्तिमान सहित कूल ४ स्वर्ण जितेकी छिन् ।उनले यसअघि पहिलो र दोस्रो दिन २(२ स्वर्ण जितेकी थिइन् । यो संगै गौरिकाले जारी प्रतियोगितामा सर्वाधिक ८ स्वर्ण जित्दै प्रतियोगितामा धेरै स्वर्ण जित्ने खेलाडी बनेकी छिन । यसअघि एपीएफका राजु […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2IW6Ftn

No comments:

Post a Comment