हरिशजङ्ग क्षेत्री काठमाडाै । आठौं राष्ट्रिय खेलकुद अन्तरगत आजदेखी सुरु भएको ४४ औं राष्ट्रिय एथलेटिक्सको १ सय मिटर दौड महिला र पुरुषमा आशिष चौधरी र सरस्वती चौधरीले स्वर्ण पदक जितेका छन् । बिहीबारदेखि तुलसीपुरस्थित बेलझुन्डी रंगशालामा बनेको सिन्थेटिक ट्र्याकमा सुरु भएको ४४औं राष्ट्रिय एथलेटिक्समा पुरुष तर्फ एपीएफका आशिष चौधरीले आफ्ना प्रतिद्वन्दी प्रदेश नम्बर ६ का […]from खेल – News24 : Premium News Channel http://bit.ly/2GjH5LU
No comments:
Post a Comment