Thursday, April 4, 2019

हंगेरीमा जारी वल्र्ड यू–१५ महिला भलिबलमा न्युडायमण्डको पहिलो निकाल्यो

काठमाडौं । आइएसएप वल्र्ड यू–१५ महिला भलिबल प्रतियोगितामा नेपालको न्युडायमण्ड एकेडेमीलले अजरवैजानलाई २–१ के सेटमा हराउदै पहिलो जित हात पारेको छ । बिहिवार अजरबैजनसग भएको खेलमा पहिलो सेट २०–२५ ले गुमाए पनि खेलमाा फर्कदै न्यूडायमण्डले लगातर २ सेट २५–१९र २५–११ ले जित्दै नतिजा आफ्नो पक्षमा पारेको थियो । प्रशिक्षक कुमार राइृले प्रतिक्रया दिदै भने– हामीेले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OObK7M

No comments:

Post a Comment