Sunday, April 21, 2019

आठौँ राष्ट्रिय खेलकुद : आर्मी सर्वाधिक ५५ स्वर्ण जित्दै शीर्ष स्थानमा

बाँके । आठौँ राष्ट्रिय खेलकुदमा विभागीय टोलीहरुले उत्कृष्ट प्रदर्शन गर्दै पदक तालिकामा बर्चस्व जमाउदा प्रदेशहरुले फितलो प्रदर्शन जारी राखेका छन् । प्रदेश नम्बर ५ मा भइरहेको प्रतियोगिताको ११औं दिनमा आईपुग्दा १६ खेलहरु सकिँदा १ सय ४६ स्वर्ण पदकको टुङ्गो लाग्दा त्रिभुवन आर्मी क्लब ५५ स्वर्ण पदक सहित पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Dq6HGh

No comments:

Post a Comment