एजेन्सी । स्पेनिस महारथी क्लब बार्सिलोना युरोपकै उत्कष्ट क्लब बनेको छ । चर्चित खेल संस्था ‘इएसपिएन’ ले भर्खरै सार्वजनिक गरेको युरोपको टप पाँच लिग खेल्ने क्लबको पावर र्याङकिङमा बार्सिलोना पहिलो नम्बरमा आएको हो । इएसपिएनले र्याङकिङका लागि क्लबको प्रदर्शन, नतिजा र उपाधिलाई आधार मानेको छ । जसका लागि अनलाइन र फुटबल विज्ञहरूबाट मत लिइएको थियो […]from खेल – News24 : Premium News Channel http://bit.ly/2GIOgi7
No comments:
Post a Comment