काठमाडौं । चलचित्र ‘कालो वर्ष’को ट्रेलर सार्वजनिक भएको छ । आगामी बैशाख १३ गतेबाट प्रर्दशनमा आउने उक्त चलचित्रको ट्रेलर आज युट्युव च्यानल भिरगो टिभि मार्फत सार्वजनिक गरिएको हो ।लक्षु गौतमले निर्देशन गरेको चलचित्रमा ओकेश पनेरु, अनुपा खड्का र पवन भट्टराईको मुख्य भूमिका रहेको छ । साथै चलचित्रमा सुरेन्द्र बुढाथोकि, रश्मी शाह, रबिन भुजेल, रश्मी भट्ट, […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2v4h1yV
No comments:
Post a Comment