एजेन्सी । इंगसि प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा चेल्सीले वेस्ट ह्यामलाई २-० ले पराजित गरेको छ । जितसँगै चेल्सी लिग उपाधिका लागि तेस्रो स्थानमा उक्लिएको छ । पहिलो हाफमा अग्रता लिएको चेल्सीका लागि खेलेको २४ औँ मिनेटमा इडेन हजार्डले गोल गरे । दोस्रो हाफमा पनि आफ्नो बराबरी कायम राख्न सफल चेल्सीले अन्तिम समयमा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2UlWAfY
No comments:
Post a Comment