काठमाडौं/एजेन्सी । साओ पाउलो फेशन वीकको अन्तिम दिन (शनिबार) र्याम्प नाप्दै गरेका ब्राजिलका एक मोडल बसुर भई भुँईमा लड्न पुगे भने उनको त्यही मृत्यु हुनपुग्यो । संगठनले एक बयानमा भनेको छ, ‘एसपीएफडब्लुलाई तत्कालको लागि मोडल टेल्स सोएर्सको मृत्यु भएको समाचार प्राप्त भएको छ । उनी क्याटवाक गर्दागर्दै अचानक बेसुर भई भुँईमा लडेका थिए ।’ संगठनले […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2W9m7G4
No comments:
Post a Comment