Monday, April 22, 2019

आठौं खेलकुद प्रतियोगिता : महिला-पुरुष भलिबलमा विभागीय टिमकै अग्रता, सेमिफाइनल मंगलबार हुने

भगतराम थारु नेपालगन्ज । विभागीय टिम त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लव आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । बाँकेको खजुरास्थित शुक्रभलिबल कोर्टमा जारी प्रतियोगितामा पुलिसले समूह ’ख’ को विजेता र एपीएफले उपविजेताको रुपमा अन्तिम चारको यात्रातय गरेका हुन । सोमवार भएको महिला पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फका […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2IvR5Fr

No comments:

Post a Comment