आईपिएल क्रिकेटमा आज नेपाली युवा खेलाडी सन्दीप लामिछाने सहभागी दिल्ली क्यापिटल्स र सनराईजर्स हैदराबाद भिड्दै छन् । खेल नेपाली समय अुनसार दिल्लीको फिरोज साह कोट्ला मैदानमा राति सवा ८ बजेदेखि शुरु हुने छ ।३ खेलमा २ जीत र १ खेलमा पराजित भएको हैदराबाद ४ अंक सहित तालिकाको तेस्रो स्थानमा छ। यता, ४ खेल खेलेको दिल्ली […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Vn7yye
No comments:
Post a Comment