भगतराम थारु, नेपालगन्ज, ६ बैशाख । बाँकेको खजुरा स्थित शुक्र भलिबल स्टेडियममा महिला तथा पुरुष भलिवल प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब र महिलातर्फ एपिएफ क्लब र प्रदेश नं. ३ विजयी भएका छन् । शुक्रबार भएको भलिबल प्रतियोगितामा महिला तर्फको पहिलो खेलमा नेपाल एपिएफ क्लव र प्रदेश नं. २ बीच प्रतिस्पर्धा भएको थियो जसमा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2UIF5GV
No comments:
Post a Comment