Tuesday, April 23, 2019

आठौं राष्ट्रिय खेलकुद : महिला भलिबलको स्वर्ण पदक एपीएफलाई

हरिशजङ्ग क्षेत्री बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलको स्वर्ण पदक बिभागिय टोलि एपीएफले जितेको छ ।बुधबार बिहान भएको खेलमा एपीएफकाले प्रदेश नम्बर ३ लाई सोझो सेटमा पराजित गर्दै स्वर्ण जितेको हो । प्रदेश तिनमाथी सुरुको सेटबाट नै हाबी हुँदै एपीएफले प्रदेश ३ लाई हराएको छ ।पहिलो सेटमा २५-११ ले पराजित गर्दा दोस्रो […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2IY0wfU

No comments:

Post a Comment