Tuesday, April 2, 2019

अमेरिकामा हुने बोस्टन म्याराथनमा धर्म महर्जन

काठमाडौं, १९ चैत । धावक धर्म महर्जनले अमेरिकामा हुने बोस्टन म्याराथनमा भाग लिने भएका छन् । फुल म्याराथनको ४५ वर्षमाथि उमेरसमूहमा धर्मले नेपालको प्रतिनिधित्न गर्न लागेका हुन् । उनीसंगै प्रशिक्षकका रुपमा दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व धावक वैकुण्ठ मानन्धर पनि बोस्टन जाने छन् । उनीहरुलाई डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेसनका अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्ठ र गायक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2VbPreL

No comments:

Post a Comment