काठमाडौं/एजेन्सी । अभिनेता ऋतिक रोशनले आफ्नो फिटनेशलाई लिएर निकै वर्कआउट गर्ने गरेका छन् । प्रायः ऋतिक रोशनको वर्कआउटको भिडियो र तस्वीरहरु सोसल मिडियामा भाइरल बनिरहेका हुन्छन् । वर्कआउट गरेको ऋतिकको भिडयोले सबैबाट कमेन्टहरु पाउँछ । यो मानेमा ऋतिकका पूर्व पत्नी सुजैन खान पनि पछि हटिनन् । सुजैनले कमेन्टमा लेखिन, ‘तपाई २० वर्ष पहिलेको तुलनामा निकै […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2IIFvGc
No comments:
Post a Comment