Monday, April 15, 2019

प्रेक्षा लम्साल र सन्दीप परियारको स्वर रहेको ‘रुलाई कसैले’ वोलको गीत सार्वजनिक (भिडियो)

काठमाडौं । गायीका प्रेक्षा लम्साल र गायक सन्दीप परियारको स्वरमा रहेको रुलाई कसैले बोलको गीत युट्युव मार्फ सार्वजनिक भएको छ । नयाँ बर्षको अवसर पारेर इलाईट स्टुडियोको युट्युव च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो । साहित्यकार विनय कुमार शर्माको कारुणीक शब्द रहेको गीतलाई संगीतकार पुरुषोत्तम न्यौपानेले संगीत भरेका हुन् । गीतमा श्याम खड्का र आभा […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2UEshBm

No comments:

Post a Comment