Thursday, April 25, 2019

आलिया रणवीर ‘लिभिङ टुगेदर’ मा बस्‍ने

एजेन्सी । बलिउडका अहिलेका हट केक जोडी रणवीर कपूर र आलिया भट्ट आमा नितु कपुरको सुझावअनुसार लिभिङ टुगेदरमा बस्ने भएका छन् । प्रेम सम्वन्धमा रहेका यी जोडीको विवाह हुने खवर बाहिरिएपनि यस वर्ष विवाह नहुने भएपछि रणवीरकी आमा नितु कपुरको सल्लाहअनुसार यी दुई लिभिङ टुगेदरमा रहने निर्णयमा पुगेका हुन् । बिजि सेड्युलमा रहेका रणवीर र […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2UE8hKn

No comments:

Post a Comment