काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा साविक विजेता चेन्नाई सुपर किंग्सले किगंस एलेभेन पञ्जावलाई पराजित गर्दै शिर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा पञ्जावलाई २२ रनले पराजित गर्दै चेन्नाई सुपर किगंस शिर्ष स्थानमा पुगेको हो । चार खेल खेलेको पञ्जावले ८ अक पुर्याएको छ । उत्ता पञ्जावले भने दोस्रोमा पराजित भएर ६ अक […]from खेल – News24 : Premium News Channel http://bit.ly/2IiTp1E
No comments:
Post a Comment