हरिशजंग क्षेत्री, काठमाडौ, २९ चैत । नेपाली यु १९ का कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले सिंगापुरलाई २ सय १७ रनको विशाल अन्तरले पराजित गरेको छ । आइसीसी यू १९ विश्वकप छनोट अन्तर्गतको पहिलो खेलमा सिंगापुरविरुद्ध नेपाली युवा बलरहरुले उत्कृष्ट एवं घातक बलिङ गर्दा सिंगापुर ६५ रनको न्यून स्कोरमा समेटिदा आफ्नो पहिलो खेलमा नेपालसंग […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Z3TdZP
No comments:
Post a Comment