Wednesday, April 17, 2019

चेन्नई ६ विकेटले पराजित, हैदरावाद पाचौँ स्थानमा उक्लियो

एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल) को ३३ औं खेलमा सनराईजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । १ सय ३३ रनको सामान्य लक्ष्य पाएको हैदरावादले १६.५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गरेको हो । निर्धारित २० ओभरमा चेन्नईले ५ विकेट गुमाउदै १ सय ३२ रन बनाएको थियो । हैदरावादको राजीव गान्धी इन्टरनेशल […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2IuMBia

No comments:

Post a Comment