काठमाडौँ । बलिउड अभिनेता इरफान खानले हालै ‘अंग्रेजी मिडियम’ को सुटिङ सुरु गरेका छन् । यो फिल्ममा इरफान खान र अभिनेत्री करीना कपूर लिड रोलमा छन् । ‘अंग्रेजी मिडियम’ फिल्मको सुटिंग जुनबाट लण्डनमा हुने भएको छ । राधिका र करीना कपूर दुबै जना यस फिल्ममा हुने फाइनल भएको भारतीय मिडियाले जनाएको छ । राधिका आफैले […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2VtxF9W
No comments:
Post a Comment