काठमाडौं/एजेन्सी । अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भाटले फिल्म ‘गल्ली ब्वाई’मार्फत सबै दर्शकहरुको मन जित्न सफल बनेका छन् । जोया अख्तारको निर्देशनमा बनेको यो फिल्मले बक्स अफिसमा राम्रो ब्यापार गरेको थियो । यसरी आलिया र रणवीरको जोडीलाई पर्दामा दर्शकहरुले रुचाइसकेपछि पुनः एक पटक ठूलो पर्दामा देखिने भएका छन् । उनीहरु करण जोहरको फिल्म नयाँ […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2PsUQvS
No comments:
Post a Comment