Thursday, April 25, 2019

पोखरामा एशियन कप ट्राईयाथलन शनिबार हुँदै

पोखरा । नेपाल ट्राईयाथलन संघको आयोजनामा पहिलो पटक नेपालको सुन्दर नगरी पोखरामा एयिशन कप ट्राईयाथलन प्रतियोगिता शनिबार हुने भएको छ । अन्तराष्ट्रि ट्राईयाथलन युनियनको मान्यता प्राप्त प्रतियोगितामा ट्राईयाथलन अन्तरगत स्प्रिन्ट विधामा प्रतिस्पर्धा हुनेछ । पोखराको फेवा तालमा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्न जापान, कोरिया, काजाकिस्तान, लिथुनिया, पोल्याण्ड, अष्ट्रेलिया, भारत र बंगलादेशका खेलाडीहरु नेपाल आईसकेका छन् भने […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2L3qTnH

No comments:

Post a Comment