काठमाडौं/एजेन्सी । बलिउड अभिनेत्री सुरवीन चावला आमा बनेकी छन् । अभिनेत्री सुरवीनले भर्खरै छोरीलाई जन्म दिएकी हुन् । उनले आफ्नो छोरीको तस्वीर सोसल मिडियामा सेयर गर्नुका साथै नाम समेत जुराइसकेकी छन् । उनले छोरीको नाम ईवा राखेकी छन् । केही दिन अघिमात्रै अभिनेत्री सुरवीनले बेबी बंपसँगको तस्वीर सेयर गरेकी थिइन्, भने अहिले उनले लक्ष्मीको रुपमा […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2KSrfx5
No comments:
Post a Comment