काठमाडौँ । फिल्म ‘कबड्डी ३’ मा अभिनेता प्रदिप खडका नहुने भएको छ । यो फिल्ममा खड्कालाई भित्र्याउने हल्ला चलेको थियो तर औपचारिक रुपमा भने सम्झौता भएको थिएन । निर्देशक रामबाबु गुरुङले बनाउन लागेको ‘कबड्डी ३’ को लागि दयाहाङ राई र बुद्दि तामाङ लगायतका कलाकारहरु फाइनल भैसकेका छन् । निर्देशक गुरुङले ‘साइँली’ फिल्मपछि यो फिल्म बनाउन […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2KKgHQx
No comments:
Post a Comment