Thursday, April 18, 2019

दुलही झै सिंगारिएको नेपालगञ्ज आठौं राष्ट्रिय खेलकुदको रौनकमा, खेलाडीहरु भने गर्मीको मारमा

भगतराम थारु, नेपालगन्ज ०५ बैशाख । यतिबेला नेपालगन्जको रंगशालाको मुहार फेरिएको छ । आठौं राष्ट्रिय खेलकुद २०७५÷०७६ नेपालगन्जलाई केन्द्र बनाएर हुने भएपछि नेपालगञ्जको रंगशाला लगायत खेलका भौतिक संरचनाको निर्माणले नेपालगञ्जको रुप नै अर्कै देखिन थालेको छ । आठौं राष्ट्रिय प्रतियोगिताका लागि नेपालगन्जको रंगशाला दुलही झै सिगारिएको छ । रंगरोगन, विजुली बत्ति, लगायत सम्पूर्ण संरचना तयारी […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2UK7lck

No comments:

Post a Comment