Tuesday, April 9, 2019

दीपकराजले छाडेनन् ‘छ’ अक्षर, नयाँ बन्ने फिल्मको नाम ‘छ माया छपक्कै’

काठमाडौं । ‘छ ‘अक्षरबाट फिल्म निर्माण गरी चर्चामा आएका कलाकार तथा निर्माता दिपकराज गिरीले आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा बन्न लागेको नयाँ फिल्मको नाम पनि ‘छ’अक्षरबाटै भएको घोषणा गरेका छन् । फिल्मको नाम ‘छ माया छपक्कै’ राखिएको छ र फिल्म वैशाखबाट छायांकनमा जाने बताइएको छ ।’६ एकान ६’ बाट फिल्म निर्माणमा […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2In6N4w

No comments:

Post a Comment