काठमाडाैं । नेपाली चलचित्रकी कलाकार एवम् निर्मात्री प्रज्ञा जोशी पक्राउ परेकी छिन् । इटहरीबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । लामो समयदेखि इटहरीमा लुकिछिपी बस्दै आएकी जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।कलाकार जोशीले ५० लाखभन्दा बढी बाउन्स चेक दिएर ठगी गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंमा परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2I25Iza
No comments:
Post a Comment