Monday, April 22, 2019

आठौं राष्ट्रिय खेलकुद जिम्न्याष्टिकान राजु राईले जिते ५ स्वर्ण १ रजत, एपीएफ बन्यो च्याम्पियन

हरिशजङ्ग क्षेत्री बाँके । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत बाँकेको जुडो हलमा भएको राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगितामा एपीएफका राजु राईले ५ स्वर्ण १ रजत जितेका छन् । यो संगै एपीएफले सर्वाधिक ८ स्वर्ण ६ रजत र ९ कास्य जित्दै टिम च्याम्पियन भएको छ । सातौं राष्ट्रिय खेलकुदमा भने राजुले ७ स्वर्ण जितेका थिए । कारकाँडोस्थित जुडो हलमा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2GpojTi

No comments:

Post a Comment