Wednesday, April 10, 2019

स्क्वासः अमृत क्वाटरफाइनलमा

काठमाडौं । आठौं अन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्समा गण्डकी प्रदेशका अमृत थापा मगर बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ललितपुरको सातदोबाटोस्थित स्क्वास एकेडेमीमा अमृतले गण्डकीकै कासिराम भण्डारीलाई ११–४, ११–२ र ११–६ को सोझो सेटमा पराजित गरे । पुरुष सिंगल्समै प्रदेश ३ का राजेन्द्र शाक्यले प्रदेश ५ का गोपाल थापालाई ११–४, ११–१ र ११–५, […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Ua2Xy2

No comments:

Post a Comment