Sunday, April 7, 2019

साइन प्रोडक्सनमा निर्मित गीत ‘झिल्के’ सार्वजनिक

काठमाडौं । साइन प्रोडक्सनको निर्माणमा गीत ‘झिल्के’ बजारमा सार्वजनिक भएको छ । अनिश श्रेष्ठको संगीत रहेको गीतमा सशी शेखर बुढाथोकीको लय र शब्द रहेको छ । औएसआर डिजिटल मार्फत बजारमा ल्याइएको यस गीतको भिडियोमा पुनम श्रैष्ठ,सुभास भट्ट मन थापा लगायतको नृत्य तथा अभिनय रहेको छ । डान्सिङ जनरामा बनेको यस गीतमा शब्द संगीत संयोजनको पाटो […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2UJWQoJ

No comments:

Post a Comment