काठमाडौं । नेपाल एपिएफका दुवै जोडी आठौं राष्ट्रिय खेलकुद अन्तरगतको ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा फाइनल प्रवेश गरेका छन् । एपिएफका पूजा श्रेष्ठ र दिपेश धामीको जोडी तथा जेशिका र गौतम सिंह कठायतको जोडी फाइनल प्रवेश गर्न सफल भएको हो । श्रेष्ठ र धामीको जोडीले सेनाका अमिता गिरी र नविन श्रेष्ठको जोडीलाई १६–२१, २१–९ र […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Vcyp3g
No comments:
Post a Comment