हरिशजङ्ग क्षेत्री, कोहलपुर । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका सहाब आलमले चमत्कारिक बलिङ गरेपछि प्रदेश नम्बर तीन ८ विकेटले पराजित भएको छ । आइतबार सहाब आलमले उत्कृष्ट बलिङ गर्दै ६ विकेट चट्काएपछि आठौं राष्ट्रिय खेलकुद अन्तर्गत बाँकेको कोहलपुरमा जारी पुरुष क्रिकेटमा त्रिभुवन आर्मी क्लबले प्रदेश ३ माथि ८ विकेटको उत्कृष्ट जित निकालेको छ । कोहलपुर […]from खेल – News24 : Premium News Channel http://bit.ly/2UMWUEQ
No comments:
Post a Comment