Thursday, April 18, 2019

महिला राष्ट्रिय फुटबलकाे दोश्रो खेलमा एपिएफ विजयी

मनोज श्रीवास्तव कपिलवस्तु । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत कपिलवस्तुको बुद्धरंगशालामा जारी महिला राष्ट्रिय फुटबलमा एपिएफले दोश्रो खेलमा पनि फराकिलो अन्तर्गतको जित हासिल गरेको छ ।  विहीबार अपरान्ह भएको खेलमा प्रतियोगिताकै सशक्त मानिएको सशस्त्र प्रहरी बलको एफिएफले गण्डकी प्रदेशको पोष्टमा २३ गोलको बर्षा नै गरेको हो । एपिएफलाई जिताउन २ जना खेलाडीले डबल ह्याट्रिक गरेका छन् […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2VRbS9e

No comments:

Post a Comment