हरिशजङ्ग क्षेत्री बाँके । आठौं राष्ट्रिय खेलकुद् अन्तर्गत सुटिङको महिला १० मिटर एयर राइफलको व्यक्तिगत स्पर्धाको पहिलो दिनको खेल पुरा हुँदा प्रहरीकी अस्मिता राई ५६६ अंकसाथ शीर्ष स्थानमा छिन् । प्रदेश ५ की बसन्ती केसी ५०१ अंकमा दोश्रो तथा कर्णाली प्रदेशकी सीता सिंह ४९८ अंकमा क्रमशः दोश्रो र तेश्रो स्थानमा छन् । सो स्पर्धाको पुरुषमा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2IIwInz
No comments:
Post a Comment