Wednesday, April 3, 2019

अजय देवगणको मुख्य भूमिकामा ‘दे दे प्यार दे’, ट्रेलर सार्वजनिक

एजेन्सी । बलिउड अभिनेता अजय देवगणको मुख्य भूमिका रहेको फिल्म ‘दे दे प्यार दे’को ट्रेलर सार्वजनिक गरिएको छ । यो फिल्मलाई अभिक बलीले निर्देशन गरेका छन् । डिभोर्स भइसकेको एक अधबैंसे पुरुष र टिनएज केटी बिचको प्रेम, रोमान्स र पारिवारिक माहौललाई ट्रेलरमा प्रस्तुत गरिएको छ । ट्रेलरमा यी तीन पात्र बिचको उतारचढावलाई देखाइएको छ । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2uQUbuR

No comments:

Post a Comment