एजेन्सी । युइएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलामा इटालियन क्लब युभेन्टस नेदरल्यान्डको क्लब आयाक्ससँग बराबरीमा रोकिएको छ । आयाक्सको घरेलु मैदानमा भएको क्वाटरफाइनलको पहिलो लेगमा १–१ गोलको बराबरीमा रोकिएको हो । निकै प्रतिस्पर्धात्मक खेलमा पाहुन टोली युभेन्टसलो अग्रता जोगाउन नसक्दा खेल बराबरीमा रोकियो । खेलको पहिलो हाफको अन्तिम समयमा सुपरस्टार क्रिस्टियानो रोनाल्डोले गोल गर्दै […]from खेल – News24 : Premium News Channel http://bit.ly/2G2Fgmm
No comments:
Post a Comment