काठमाडौं । केहि साता अघि बारा र पर्सामा आएको हुरीपीडितहरुको मनोभावनामा केन्द्रीत गीत सार्वजनिक भएको छ । गीतका शब्द–शब्दमा हुरीपीडितहरुको भावलाई समेटिएको छ । भुषण खतिवडाको संगीत र पदम बहादुर निरौलाको शब्द रहेको मर्मस्पर्शी गीतमा संगीतकार खतिवडा र गायिका दीपा पन्तको स्वर छ । सुनिता थापाको गीतको भिडियोमा बारा र पर्साका हुरीबाट भएको क्षति र […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Kygpw4
No comments:
Post a Comment