Thursday, April 4, 2019

बाइबल किताब प्रसङ्ग – अञ्जुले भनिन् : ‘मलाई सहने बानी परिसकेको छ’

काठमाडाै‌ । गायिका अञ्जु पन्तले बारामा हुरी प्रभावितलाई बाइबल बाँडेको भन्ने आरोप निराधार भएको बताएकी छिन् । पन्तले आफ्नो फेसबुक मार्फत आफुले बाराका हावाहुरी पीडितहरुलाई राहतको नाममा बाइबलको किताब बाँडेको भनी सामाजिक संजालमा भाइरल बनाइएको तस्वीर डिसेम्बर ५ ,२०१८ अर्थात एक वर्ष पुरानो भएको बताएकी छिन् । उनले एक वर्ष अघि ‘अन्जु पन्त फाउण्डेसन’मार्फत् बारा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2WIM5jJ

No comments:

Post a Comment