Saturday, April 27, 2019

मेस्सीले रचे नयाँ कीर्तिमान

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लिओनल मेस्सीले लिग ला लिगामा नयाँ कीर्तिमानी बनाएका छन् । बार्सिलोना तीन खेल अगावै स्पेनिस ला लिगा च्याम्पियन बनेसँगै मेस्सीले नयाँ कीर्तिमानी बनाएका हुन् । नेपाली समयअनुसार आइतबार बिहान भएको लिगको ३५ औंको खेलमा बार्सिलोनाले लेभान्टेलाई १-० गोल अन्तरले हराउँदै जारी सिजनको लिग जित्यो । बार्सिलोनाले २६औं पटक लिग […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2GHSIfw

No comments:

Post a Comment