काठमाडौं, चैत २५ गते । टोकियो २०२० पारालिम्पक गेम्सको प्रशिक्षण शिविरका लागि नेपालबाट अन्तर्राष्ट्रिय निर्णायक तेक्वान्दोका अशोक खड्का छनोट भएका छन् । नेपालबाट छनोट हुने अशोक एक्लो निर्णायक हुन् । विभिन्न राष्ट्रका निर्णायक सहभागी हुने शिविर मे २७ देखि २९ तारिखसम्म रुसको मस्कोमा हुँदैछ । शिविरबाट अन्तिम ५२ निर्णायकको छनोट गरिने छ । उनीहरुले टोकियो […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Ij5d3D
No comments:
Post a Comment